निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई बोलायो

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई शुक्रबार छलफलका लागि बोलाएको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको दुबै नेकपाले आफुलाई आधिकारिक दावी गरेपछि आयोगले छलफलका लागि बोलाएको हो । आयोगले शुक्रबार साढे एघार बजे दुबै समूहका प्रतिनिधिलाई छलफलका लागि डाकेको हो । आयोगले छलफलमा अध्यक्ष अथवा अध्यक्षले तोकेका आधिकारिक … Continue reading निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई बोलायो